Posts

Image
कसरी आनन्दित र स्मरणीय बनाउने यौन सम्बन्ध https://www.facebook.com/MoonlightNepal/          डा. सुबोधकुमार पोखरेल यौन एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केही अपवादबाहेक सबै मानिस यौनकार्यमा सहभागी हुन्छन् । कसैले विवाहपछि सेक्स गर्छन् भने कसैले विवाहअघि नै गर्छन् । हुन त हाम्रो समाज अझै पनि यौनको मामिलामा खुलेर कुरा गर्नसक्ने खालको छैन । त्यसैले गर्दा पनि हामी समाजमा यौनसम्बन्धी कुरा गर्न डराउँछौं । त्यसैले यौनजीवनका बारेमा हामीमध्ये कति भ्रममारहेका पनि हुन्छौं । यौन सम्बन्धलाई लिएर हामीमा केही कौतुहल हुनु पनि नकारात्मक कुरा होइन । विवाहको उमेर पुगेकाहरु र विवाहको तयारीमा रहेकाहरुलाई विवाहको पहिलो रात आफू पूरै सफल हुन सकिन्छ कि सकिँदैन, आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिन्छ कि सकिन्न भनेर चिन्ता हुने गर्छ । विवाहको रातको विषयलाई लिएर कतिपय मानिसहरु नर्भस पनि हुने गर्छन् । विवाहको रात कस्तो महसुस हुन्छ के यो सुखद् अनुभव हुन्छ भन्ने खालका प्रश्नहरुले दिमागमा डेरा जमाउन पनि...
Image
सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक् भैदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जो–कोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छेभन्दा फरक त हुन्छ नै । सबै मानिसमा सफल हुन सक्ने गुण विद्यमान हुन्छ, मात्र खुट्टयाउन सक्नुपर्छ । प्रश्न उठ्छ, फरक कसरी हुने?  एउटा स्टेसनबाट अर्को स्टेसन जान मानिसहरू हूलमूलबीच ट्रेन चढ्छन् र गन्तव्यमा पुग्छन् । सबैले गर्दै आएको काम त्यही ढाँचामा गर्नुलाई फरक हुनु भनिँदैन । त्यो हूलमूलभन्दा फरक ढंगले कुनै काम गर्नुचाहिँ फरक हुनु हो । अब फरक हुनु भनेको त्यही ट्रेन चढ्नुभन्दा वैकल्पिक उपाय अपनाएर सट्कट बाटोबाट गन्तव्यमा पुग्नु हो । गर्ने काम त्यही भए पनि शैली निर्णायक हुन्छ ।  हो, फरक हुनु भनेको चल्तीको चलनलाई चुनौती दिनु हो । अवसरलाई मुठ्ठीमा लिनु हो । फरक हुनु भनेको आफैसँग बारम्बार प्रश्न सोध्नु हो– किन र कसरी ? अनि फरक हुनु भनेको अरूले खनेको बाटोमा हिंड्नु होइन, आफैंले नयाँ ट्रयाक खोल्नु हो । हामी वास्तवमै युनिक जन्मिएका हुन्छौँ तर समाज, संस्कार, परम्परा वा संगतले आफ्नो युनिकनेस बिर्सन्छौं र सबै जना एउटै ड्याङका मुला भनेझैं उस्ताउस्तै हुन्...
Image
असोज  २७ देखि कार्तिक २ गतेसम्मको साप्ताहिक राशीफल असोज ३१ गते : यमपञ्चक आरम्भ, कागतिहार, धनत्रयोदशी मेष  साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । मनोरञ्जनका क्रममा लामो तथा छोटो यात्रा गर्दा स्वयं खर्च गर्नुपर्ने बाध्यता आइलाग्नेछ । राम्रो आम्दानी हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा खराव आचरण हुनेहरूसँगको संगतले सताउन सक्छ । प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला ।  वृष  प्रेममा अविश्वास सिर्जना हुन सक्छ । मित्रहरूबाट आर्थिक सहयोग प्राप्त गर्न अझै केही समय कुर्नुपर्ने देखिन्छ । सल्लाह नगरी गरिएको आर्थिक व्यवहारले पारिवारमा मनमुटाव देखा पर्न सक्छ, धैर्यताका साथ निर्णय लिनुहोला । वादविवादबाट टाढा रहनुमै आफ्नो हित छ । मिथुन  परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । स्वदेशमै धन आर्जन गर्ने अवसर जुटे पनि लगानी गर्न दोधार भइनेछ । अप्ठ्यारा समस्याहरू सुल्झाउँदै आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याउन सकिनेछ । बुधबारपछिका दिन रमाइलोसँग बित्नेछन् । कर्कट  आकर्षक पहिरनका कारण धेरैको नजर आफूप्रति पर्नेछ । विभिन्न उपहारका साथै...
Image
चीन: १२ उच्चअधिकारी निष्कासित यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक   यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर   यो पोष्टलाई शेयर गर्नुहोस् Messenger   यो पोष्टलाई शेयर गर्नुहोस् इमेल   तस्वीर कपीराइट AFP/GETTY चिनियाँ कम्युनिष्ट पार्टीले १२ जना उच्चअधिकारीहरुलाई निष्कासन गरेको छ। प्रत्येक पाँच वर्षमा नेतृत्व चयनका लागि बस्ने उक्त पार्टीको महत्वपूर्ण महाधिवेशनको केही दिनअघि पछिल्लो घटना प्रकाशमा आएको छ। निष्कासनमा पर्नेमा पूर्व न्याय मन्त्री उ आइङ् पनि छिन्। उनी चीनमा उच्च तहमा पुगेका सीमित महिला नेतामध्ये एक हुन्। आरोप तस्वीर कपीराइटAn Image caption महाधिवेशन 'ग्रेट हल अफ द पिपल'मा हुनेछ। उनीसहित कारबाहीमा परेका १२ नेतामाथि विभिन्न खाले आरोपहरु लगाइएका छन्। पार्टीको आचारसंहिता उल्लंघन गरेको देखि लिएर नातावादमा दोषी देखिएकोसम्मका आरोप लगाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। अक्टोबर १८ अर्थात् यही बुधबारबाट शुरु हुने पार्टी महाधिवेशनअघि हिजो बसेको पार्टीको बृहत बैठकले पछिल्लो कारबाही अनुमोदन गरेको हो। प्रत्येक पाँच वर...
Image
Barcelona's Ernesto Valverde: Lionel Messi tired, but he always responds       Barcelona manager Ernesto Valverde has said Lionel Messi was suffering from "wear and tear" in Saturday's 1-1 draw at Atletico Madrid. Messi had a late chance to win the match, which brought an end to Barca's perfect Liga record, but fired a free kick straight at home goalkeeper Jan Oblak. The Argentina international's midweek hat trick had ensured that his side qualified for next summer's World Cup. And Valverde said: "It's true that Leo had some wear and tear because of the tension of the matches he has had to play, but we know that he always responds in any situation. "He gave us a lot of effort and it was clear that, when he got the ball, something good could happen for us.'' Opposition coach Diego Simeone said Messi was "extraordinary" and added: "He was the only one who you could see where, every time he touched the...
Image
क्यालिफोर्निया जंगली आगो: मृतक संख्या बढ्द Moonlight of Nepal जंगली आगो शुरु भएको ६ दिन पुग्दा कम्तीमा चालीसको मृत्यु भएको र सयौं हराइरहेको अधिकारीहरुले बताएका छन्। क्यालिफोर्नियाका गभर्नरले "यो राज्यले बेहोरिरहेको ठूलो दुखान्तमध्ये एक हो" भनेका छन्। स्यान्टा रोजा शहरको वाइन उत्पादन क्षेत्र पनि नराम्ररी प्रभावित क्षेत्रमा पर्छ जहाँबाट शनिबार ३,००० मानिसहरुलाई अन्यत्र लगिएको थियो। उक्त शहर भ्रमणक्रममा गभर्नर जेरी ब्राउनले भने, "अविश्वसनीय विनाश भएको छ।" प्रयत्न "यस्तो त्रासदी होला भन्ने कसैले कल्पना गरेका थिएनन् होला।" दश हजार भन्दा बढी अग्नी नियन्त्रकहरुले बाँकी १६ वटा स्थलमा आगो निभाउने प्रयत्न गरिरहेका छन्। सत्तरी किलोमिटर प्रतिघण्टा गतिमा चलिरहेको हावाले आगो फैलिन झन मद्दत पुर्याएको छ। इतिहासमै यो राज्यमा यति घातक आगलागी भएको यो पहिलोपटक भएको बताइएको छ। एक लाख भन्दा बढी मानिसहरु विस्थापित भएका छन् र ठूलो छरछिमेक खरानीमा परिणत भएको छ। ठूलो घाटा ठूलो आगलागीले ५० माइल टाढा रहेको स्यान फ्र्यान्सिस्को शहरसम्म धुवाँ प...
Image
       अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’   चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन भन्दै डा. गोविन्द केसीले अनशन जारी नै राखेकाले त्यो बाटो रोज्नुपर्ने बाध्यता आइपरेको कानूनमन्त्रीले बताए। प्रमुख प्रतिपक्षी एमाले सरकारले विधेयकमा गर्न खोजेको परिमार्जनको विपक्षमा उभिदै आएको थियो। संसद्‍मा छलफलका लागि पटक-पटक राखिएपनि प्रमुख दलहरुबीच सहमति जुट्न नसकेपछि चिकित्सा शिक्षासम्बन्धी विधेयक अघि बढ्न सकेन। निकास संसद्को अन्तिम कालतिर परिमार्जन गरेर विधेयक पारित गर्ने सरकारको तयारीमा विपक्षी एमाले बाधक बनेपछि सरकार पछि हटेको थियो। डा. केसीका माग सम्बोधन गर्न जिम्मेवार पार्टीहरु एकै ठाउँमा आएर निर्णय नगरी सुखै छैन। त्यसैले अध्यादेशमार्फत हामी उपयुक्त निकास दिन्छौँ। यज्ञबहादुर थापा, कानूनमन्त्री संसद् विघटनसँग सरकार अध्यादेशको बाटोमा अघि बढ्ने कानूनमन्त्री ‍यज्ञबहादुर थापाले बताए। उनले ...

Moonlight of Nepal-मूनलाईट अफ नेपाल

Image
         Moonlight of Nepal-मूनलाईट अफ नेपाल welcomed my new blog-moonlight of nepal मूनलाईट अफ नेपाल