Posts

Showing posts with the label Sport
Image
·   रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’                                                                                   90.0 Network comment   नेपाली न्युजको भरपरेर हामी तर्क बितर्क नगरौ , मेरो विचारमा रोनाल्डो ले यस्तो त भने होला जस्तो लाग्दैन , मिडिया हरुले आपनो मिडिया चलाउन लाई त्यसैपनी सानो कुरालाई ठूलो बनायर हट न्युज बनाउछन। हामी फेरि त्यसैको लहलहैमा लागेर सत्तोसराप गर्छौ । तपाईं हामीलाई  यस्ता कुरामा किन यति चासो ??? न रोनाल्डो ले खान दिन्छ न मेस्सी ले। कुनै पनि कुरामा आनाबस्यक क्रेजी हुनु राम्रो हुदैन। म यूरोपमा बस्छु , यहाँ हुने फुटबलका गतिविधि , खेलाडीका गतिविधि मिनेट मिनेटमा अपडेट भैरहन्छ। मैले पनि स्पोर्ट्स न्युज हेरि रहन्छु ईन्टरनेटमा ।रोनाल्डो यस्तो भन्यो भनेर कहि कतै देखेको छैन...
Image
मेस्सीले खुलाए रोनाल्डोको खराब प्रदर्शनको कारण कात्तिक १८ – फिफा वर्ष खेलाडीको अवार्ड जितेका रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यो सिजन स्पेनिस ला लिगामा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । ला लिगामा रोनाल्डोको खराब प्रदर्शनको कारण बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई जानकारी रहेको खबर आएको छ ।  च्याम्पियन्स लिगमा ६ गोल गर्नु बाहेक रोनाल्डोले ला लिगामा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । रोनाल्डोले स्पेनिस सुपल कप अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेलको क्रममा लागेको प्रतिबन्धका कारण रोनाल्डोले यो सिजन ला लिगाका चार खेल गुमाएका थिए ।  रोनाल्डोले ला लिगामा पुनरागमन गरेको पहिलो खेलमा रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित भएको थियो । यस्तै गएको हप्ता पनि रियल मड्रिड जिरोनासँग पराजित भयो भने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल मड्रिड यहि हप्ता टोटनह्यामसँग पराजित भयो । यसले रोनाल्डोमा दबाब बढेको छ । तर बार्सिलोनाले भने यो सिजन ला लिगामा उत्कृष्ट प्रदर्शन गरेको छ । यस क्रममा मे...
Image
Europe -Champions League score 1 Nover,2017 group -A                                 points  1.Manchester United    -12 2.Basel      -6  3.CSKA mascow -6 4.Benfica    -0 Group -B  1.PSG       -12 2.Bayern Munchen  -9 3.Celtic   -3 4.Anderlecht   -0 group-C 1.Roma -8 2.Chelsea -7 3.Atletico Madrid-3  4.Karabakh agdam-2 Grouop -D 1.Barcelona-10 2.Juventus-7 3.Spoting CP-4 4.Olympiakos piraeus-1 Group- E 1.Liverpool- 5 2.Spartak Moscow-5 3.Sevila -4 4.Maribor-1 Group-F 1.Manchester City-9 2.Shkhtar-6 3.Napoli-3 4.Feyenoord-0 Group -G 1.Besiktas-9 2.RB Leiipzig-4 3.FC Porto-3 4.Monaco-1 Group-H 1.Tottenham hotspur-7 2.Real Madrid  -7 3.Borussia Dortmund -1  4.APOEL  -1