(म जुन दिन देखि तिम्रो राजा बने तिमी बनै रानी तिमी जुन दिन देखि मेरो राजा बनै म बने रानी)२ सफल सफल धेरै सफल सफल सफल सधैं सफल हुँदै गयो जिन्दगानी म जुन दिन देखि तिम्रो राजा बने म बने रानी कति थिए बजारमा कति आए नजर मा होहो..कति थिए बजारमा कति आए नजर मा माया बनि आयै तिमी मेरो यो संसार मा तिमि आयै बाहार आयो नफेरीने गरी यस्तै माया गर मलाई जुनी जुनी भरी म जुन दिन देखि तिम्रो राजा बने तिमी बनै रानी तिमी जुन दिन देखि मेरो राजा बनै म बने रानी जब देखे तिमिलाई मन भरी छायो होहो...जब देखे तिमिलाई मन भरी छायो साँच्चै माया गर्छै सधैं तिमि मुस्कुरायै पहिलो माया गहिरो हुन्छ सुनेको थे मैले तिम्रो निस्चल माया पाउँदा थाहा पाए अहिले तिमी जुन दिन देखि मेरो राजा बनै म बने रानी म जुन दिन देखि तिम्रो राजा बने तिमी बनै रानी सफल सफल धेरै सफल सफल सफल सधैं सफल हुँदै गयो जिन्दगानी होहोहोहो.......
Posts
Showing posts with the label song nepali
- Get link
- X
- Other Apps
तिमी रोएको पल तिमीलाई, हसाउन नसकुला तर तिमी संगै म रोइदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी , सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला तर मायाले जीवन भरी दिन सक्छु । म त तिमी संगै नै..... काहं हुन्छ र धनको माया धनी, मनको माया पो हुन्छ मनकारी। मनको आँखा खोली मलाई माया गर, म राख्छु तिमीलाइ सधै खुशी पारी । झरी परेको पल तिमीलाई ,ओत लाउन नसकुला तर तिमीसंग म रुझिदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई ,बचाउन नसकुला तर तिमी संग म मरिदिन सक्छु। काहं हुन्छ र सधै जित मात्र, हार पनि त सहनुपर्छ जिवनको हरेक पलहरुमा संग संगै रहनु पर्छ। तिमी हारेको पल तिमीलाई जिताउन नसकुला तर तिमी संगै म हारिदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी , सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला तर मायाले जीवन भरी दिन सक्छु । म त तिमी संगै नै