1. .बेबिलोनियन सभ्यतामा प्रचलित हिम्बुराबीको कानुन संहिता कुन भाषा मा लेखिएको थियो? ans-Semitic 2. जनउपयोगी क्षेत्रमा कुन कुन सार्वजनिक संस्थान रहेका छन ?ans-खानेपानी , नेपाल बिध्युत प्राधिकरण र नेपाल दुर संचार 3. मनिसको सोचाइलाई सभ्यताको त्यो स्तर सम्म उत्थान गर्नुपर्छ जुन स्थानमा पुगेपछी एक आर्कालाई भिन्न परिवार , भिन्न जात, भिन्न बर्ग, भिन्न दल , भिन्न धर्म र भिन्न राष्ट्रका आधारमा नभई एकत ा , सहयोग र शान्तीको आवश्यकताका आधारमा चिन्ने होस् ।' यो भनाइ कसको हो ? ans-जय पृथ्वी बहादुर सिंह 4. टोकार्डो प्रबिधी के सँग सम्बिन्धित छ ?ans-खोलामा सिधै टर्वाइन राखेर बिजुली निकाल्ने प्रविधी 5. निजी क्षेत्र बाट निर्माण गरिएको पहिलो नेपाली चलचित्र कुन हो ?ans-माइतिघर 6. अनौपचारिक शिक्षा केन्द्र कहिले स्थापना भयो ?ans- 2056 B.S 7. राष्ट्रिय बिज्ञान दिवस कहिले देखी मनाउन थालियो ?ans- 2070/6/1 8. हरधाइ पर्व कुन समुदायमा मनाइन्छ ? ans-थारु 9. नेपालले हाल सम्म द्वीपक्षिय श्रम सम्झौता गरेको राष्ट्र कती छन ? ans- 2, Quatar and jordan 10. मातृसतात्मक सामाजिक सम्रचना भएको नेपालको अल्पसन्ख्यक जात...