Posts

Showing posts with the label Rashifal
Image
असोज  २७ देखि कार्तिक २ गतेसम्मको साप्ताहिक राशीफल असोज ३१ गते : यमपञ्चक आरम्भ, कागतिहार, धनत्रयोदशी मेष  साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । मनोरञ्जनका क्रममा लामो तथा छोटो यात्रा गर्दा स्वयं खर्च गर्नुपर्ने बाध्यता आइलाग्नेछ । राम्रो आम्दानी हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा खराव आचरण हुनेहरूसँगको संगतले सताउन सक्छ । प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला ।  वृष  प्रेममा अविश्वास सिर्जना हुन सक्छ । मित्रहरूबाट आर्थिक सहयोग प्राप्त गर्न अझै केही समय कुर्नुपर्ने देखिन्छ । सल्लाह नगरी गरिएको आर्थिक व्यवहारले पारिवारमा मनमुटाव देखा पर्न सक्छ, धैर्यताका साथ निर्णय लिनुहोला । वादविवादबाट टाढा रहनुमै आफ्नो हित छ । मिथुन  परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न हुन सक्छ । स्वदेशमै धन आर्जन गर्ने अवसर जुटे पनि लगानी गर्न दोधार भइनेछ । अप्ठ्यारा समस्याहरू सुल्झाउँदै आफ्नो व्यवसायलाई उचाइमा पुर्‍याउन सकिनेछ । बुधबारपछिका दिन रमाइलोसँग बित्नेछन् । कर्कट  आकर्षक पहिरनका कारण धेरैको नजर आफूप्रति पर्नेछ । विभिन्न उपहारका साथै...