अर्थमन्त्री डा खतिवडाको तेश्रो बजेट भाषण
अर्थमन्त्री डा खतिवडाको तेश्रो बजेट भाषण
·       स्वीकृत अवकाश कोषको रकम २०७७ को चैत मसान्तसम्ममा सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरेमा अवकाश भुक्तानी बापत लाग्ने करछुट 
·       नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा सञ्चालित कर लाग्ने कारोबार गर्ने सबै प्रकारका सहकारीलाई क्रमशः ५, ७ र १०प्रतिशत आयकर लाग्ने
·       गाउँपालिकामा सञ्चालित सबै सहकारीलाई आयकरमा पूर्ण छुट
·       आर्थिक वर्ष २०७५÷७६ सम्म निर्धारण भएको आयकर मिनाह गरेकोsआर्थिक वर्ष २०७५÷७६ सम्म निर्धारण भएको आयकर मिनाह गरेको
·       खानेपानी र सरसफाई उपभोक्त समूहलाई आयकर नलाग्ने
·       औद्योगिक क्षेत्र तथा व्यवसायीकग्राममा स्थापना हुने विशेष उद्योगलाई स्थापना भएको मितिबाट ५ वर्षसम्म लाग्ने आयकरमा २५ प्रतिशत छुट
·       चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड
·       पर्यटन उद्योगको आयकरमा २० प्रतिशत छुट
·       २ खर्ब २५ अर्ब आन्तरिक ऋण 
·       राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड, वैदेशिक ऋण २ खर्ब ९९ अर्ब 
·       कुल बजेट १४ खर्ब ७७ अर्ब 
·       सार्वजनिक संस्थानलाई एक आपसमा गाभ्ने
·       फ्रन्टलाइनमा कार्य गर्ने राष्ट्र सेवकबाहेक अन्यको सबै भत्ता २०७७ साउन १ गतेदेखि खारेज गरिने
·       आन्तरिक ऋण विकास खर्चमा मात्र प्रायो गरिने 
·       फजुल खर्च कटौती गर्ने 
·       सम्पति शुद्धिकरणलाई प्रभावकारी बनाइने
·       सरकारी कर्मचारीको १ लाख बराबरको कोरोना बीमा सरकारले निशुल्क गर्ने 
·       विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनको सहयोग लिईने
·       विधुतीय राहदानी लागु गरिने 
·       सबै नेपालीको राष्ट्रिय परिचय निर्माण गरिने 
·       अनलाइनलाई सरकारी विज्ञापन 
·       पत्रकार बीमा गरिने
·       स्तरिय र भरपर्दो इन्टरनेट दुई वर्ष भित्रतराई मधेश समृद्धि कार्यक्रमका लागि १ अर्ब ५० करोड 
·       अन्तरराष्ट्रिय विमानस्थल निमार्णका लागि १९ अर्ब ४२ करोड
·       भौतिक पूर्वाधार तथा यातायातको कार्य गर्न १ खर्ब ३८ अर्ब 
·       यातायात व्यवसायीलाई बैंक कर्जा, कर र सडक दस्तुर छुट गरिने 
·       सार्वजनिक यातायात प्राधिकरण स्थापन गरिने 
·       रेलवे परियोजनाको लागि ८ अर्ब ६६ करोड
·       मुग्लिन पोखरा कोहलपुर सुर्खेत र सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्न ५ अर्ब ५७ करोड
·       काठमाडौँ निजगढ द्रुत मार्ग ८ अर्ब ९३ करोड
·       पुष्पलाल मार्गको लागि ८ अर्ब २७ करोड र हुलाकीको लागि ७ अर्ब १ करोड 
·       पुर्व पश्चिम राजमार्ग स्तरोन्नतिको लागि १२ अर्ब
·       सघन शहरी विकास कार्यक्रममा ९ अर्ब ६० करोड
·       भूमिगत तार व्यवथापन भक्तपुर र चितवनमा विस्तार गर्ने
·       सान्जेन र रसुवागढी परियोजना बाट बिजुली उत्पादन हुने कुरा गत सालकै कपी पेस्ट
·       खानेपानी मन्त्रायलका लागि ४३ अर्ब १० करोड
·       मेलम्चीको कुरा सुनेर सबै संसद हासे
·       आगामी आर्थिक वर्षको शुरुमै मेलम्चीको पानी आउने
·       सडक बालबालिका मुक्त देश बनाइने
·       खेलकुद्को लागि २ अर्ब ३६ करोड
·       मदन भण्डारी विश्वविद्यालयको लागि १ अर्ब ५२ करोड
·       ७ अर्ब ५२ करोड विद्यालय खाजा कार्यक्रम, सबै जिल्लामा पुर्याइयो
·       राष्टपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब
·       स्थानीय तहमा न्युनतम एक प्राविधिक शिक्षा
·       माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गरिने
·       नेप्से र केन्द्रीय निक्षेप प्रणालीलाई पुनर्संरचना गर्ने
·       दोश्रो बजारलाई पूर्ण विधुतीय प्रणालीमा लैजाने
·       वस्तु बिनिमय बजार कारोबारयोग्य बनाइने
·       नेशनल गेटवे सिस्टम संचालनमा ल्याइने
·       लघुवित्तको कर्जाको ब्याजदर यथार्थपरक बनाइने
·       प्रिमियम अनुदानका लागि १३ अर्ब अनुदान
·       ग्यास बोटलिंग प्लान्ट स्थापना गरिने
·       नेपालगंज र भैरहवामा एकीकृत जाच चौकी स्थापना गरिने
·       निर्यात प्रवर्धन गर्न थप कर सहुलियत दिइने
·       निकासी प्रवर्धन गरिने
·       सबै प्रदेशमा गुणस्तर तथा नाप तौल संस्था स्तपना गरिने
·       पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्ने
·       सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै बनाइने
·       सरकारी तथा निजी कर्मचारी लकडाउनपछि देश दर्शन कार्यक्रममा प्रोत्साहन गर्ने
·       पर्यटन् विषय माध्यमिक तहभन्दा माथि पढाइने
·       सबै जिल्लामा मालपोत कार्यालयलाई अनलाइन गरिन
·       भुमि बैंकमा शेयर लगानी गर्न ५० करोड
·       ३०० स्थानीय तहमा भुमि बैंकको स्थापना गरिने
·       थप दुइ स्थानमा मौसम राडार स्थापना गरिने
·       फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख विनियोजन
·       किसान क्रेडिट कार्ड संचालनमा ल्याइने
·       उखु उत्पादन गर्ने किसान लाई ९५ करोड
·       प्रत्येक स्थानीय तहमा १० हजार फलफूलका विरुवाका लागि अनुदान 
·       बाली बीमाको प्रिमियम बाली उत्पादन पछि तिर्न सकिने 
·       एक कृषि र पशुजन्य चिकित्सक प्रत्येक स्थानीय तहमा
·       खाद्यान्न बैंकको स्थापना
·       रासायनिक मल अनुदानमा २ अर्ब थपियो
·       सरकारले रसायनिक मल खरिदकालागि छुट्यायो ११ अर्ब
·       प्रधानमन्त्री कृषि कार्यक्रमलाई पुनर्संरचना गरिने
·       एक स्थानीय तहमा एक पकेट उत्पादन
·       आगामी वर्ष तरकारी र मासुजन्यमा आत्मनिर्भर बन्ने
·       सबै श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गरिने
·       बाल संरक्षणको दायरालाई फराकिलो बनाइएको
·       सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन
·       सामाजिक सुरक्षा भत्तालाई निरन्तरता
·       श्रम स्वीकृति नभई विदेशी नागरिकलाई काममा लगाउन नपाइने
·       साना किसान रोजगारीबाट ४० हजार रोजगारी सिर्जना गर्ने
·       प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थप दुई लाख रोजगारी उपलब्ध गराउने
·       प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ अर्ब ६० करोड
·       नवप्रवार्धन कार्यक्रम गर्न चाहनेलाई २ प्रतिशत ब्याजमा कर्जा दिने, ५० करोड छुट्याइयो
·       घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायका श्रमिक र पारिश्रिमक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि लागि ५ प्रतिशतब्याजमा कर्जा उपलब्ध गराउन रु ५० अर्बको छुट्टै कोष स्थापना गरिने 
·       सामाजिक सुरक्ष्या कोषमा लकडाउन अवधिभरी सरकारले पैसा राख्ने 
·       विदेशबाट फर्किनेलाई बजेट छुट्टयाइयो
·       लकडाउनभरि विद्युत डिमाण्ड शुल्कमा छुट
·       स्वास्थ्यमा गत वर्षभन्दा २२ अर्ब बढी बजेट
·       स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट 
·       राजमार्गका बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टरहरु स्थापना गरिने 
·       स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन 
·       क्वारेन्टिमा बसेका स्वास्थ्य मन्त्री संसदमा
·       अन्तरास्ट्रिय स्तरको सरुवा रोग नियन्त्रण संस्थाको स्तरोन्नति गरिने 
·       स्वास्थ्य बीमा कार्यक्रममा ७ अर्ब, ४० प्रतिशतलाई बीमाको दायरामा लल्याइने
·       अस्पतालको स्तरोन्नति गर्न १२ अर्ब ५० करोड
·       सबै प्रदेशमा ५० सैयाको कोरोना अस्पाताल निमार्ण गरिने
·       प्रोत्साहन भत्ता स्वरूप ५ लाख बीमा
·       कोरोनामा काम गर्नेलाई प्रोत्साहन भत्ता
·       कोरोनाको नियन्त्रणको लागि ६ अर्ब
·       कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा उल्लेख्य रकम विनियोजन 
·       आयोजनालाई ९ अर्ब
·       प्रदेश र स्थानीयलाई १ खर्ब २२ अर्ब राजश्व
·       चालु आव राजस्व संकलन वार्षिक अनुमाको तुलनामा आठ खर्ब २७ अर्ब हुने अनुमान छ 
·       प्रदेशलाई ५५ अर्ब, स्थानीयलाई ९० अर्ब
·       सशक्त अनुदानमा उल्लेख्य वृद्धि
·       आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजनामा मात्र बजेट विनियोजन हुने
·       ९० प्रतिशत जनतामा विद्युत पहुँच स्थापित भएको छ
·       ९० प्रतिशत जनतामा विद्युत पहुँच स्थापित भएको छ
·       स्वास्थ्या संस्थाकाे पुर्नसंरचना गरिने
·       अधुरा आयोजनाहरुको कार्यान्वयन
·       शिघ्र आर्थिक पुनारत्थान
·       संक्रामक रोगबाट जनतालाई बचाउने
·       वैशाख यता ११ लाख ३२ हजार करदाता थपिएको 
·       चालु आवमा १४ खर्ब ३२ अर्ब वैदेशिक सहायता प्रतिबद्धता
·       प्रतिव्यक्ति खर्च आय १३८८ अमेरिकी डलर पुगेको छ । 
·       पुँजी बजारको दायरा फराकिलो बनाइएको छ
·       १५ औ वार्षिक आयोजना र दिगो विकास पछ्याउदै बजेट
·       हामी फेरी उठ्न सक्छौ भन्ने विश्वासका साथ बजेट तयार गरिएको
·       कोरोना महामारीका कारण अर्थतन्त्रलाई धक्का: अर्थमन्त्री
 
Comments
Post a Comment