सभ्यता हाम्रो नेपाल राम्रो सस्कृती पबित्र लुकेका स्वर्ग समुच जाती यसमा छ बिचित्र । ....................महाकवि लक्ष्मीप्रसाद देवकोटा
Posts
Showing posts from October, 2017
- Get link
- X
- Other Apps
उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा काठमाडौं, कात्तिक १३ – उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ । चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद हुनुहुन्थ्यो । एमालेभित्र माधव नेपाल निकट रहनुभएका उहाँ केपी ओली शक्तिमा आएसँगै छाँयामा पर्नुभएको थियो । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहनुभएका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो । अहिले चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गर्नुभएको थियो । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गर्नुभएको छ । चौधरीको नाम समानुपातिक सूचिमा परेको कांग्रेसका एक शीर्ष नेताले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुनुहुन्छ ।फोर्ब्सले जनाए अनुसार अहिले उहाँको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगान...
- Get link
- X
- Other Apps

La Liga Results 2017: Scores and Updated Table After Saturday's Week 10 Matches Barcelona remain top of the table in La Liga after a 2-0 win over Athletic Bilbao at San Mames on Saturday, while Valencia continued their superb start with a 2-1 victory at Alaves. Goals from Lionel Messi and Paulinho were enough to give the visitors the win on manager Ernesto Valverde's first return to his former side. The Catalan giants remain four points clear at the top, ahead of Valencia, while Atletico Madrid stay fourth as they could only manage a 1-1 draw with Villarreal. Saturday's La Liga Results Alaves 1-2 Valencia Atletico Madrid 1-1 Villarreal Athletic Bilbao 0-2 Barcelona Sevilla 2-1 Leganes La Liga Table (Goal Difference) 1. Barcelona 28 pts (25) 2. Valencia 24 pts (16) 3. Real Madrid 20 pts (11) 4. Atletico Madrid 20 pts (9) 5. Sevilla 19 pts (2) 6. Villarreal 17 pts (5) 7. Leganes 17 pts (4) 8....
- Get link
- X
- Other Apps

नेपाल आइडलका विजेता बुद्ध लामालाई कार प्रदान काठमाडौं: अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ। बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ। गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो। नेपाल आइडल नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता हो। उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल ...
- Get link
- X
- Other Apps

फेसबुकको नयाँ नियम, लाइक तथा सेयर मा शुल्क लाग्ने लन्डन ।बिश्वका अधिकांश मानिसहरुले चलाउने फेसबुकले अब नयाँ नियम ल्याउँदैछ जसअनुसार अब फेसबुकमा लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकको हाल परीक्षणमा रहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ। फेसबुकको यस नियमले साना मिडियाहरू एबं राम्रो सँग बजार बिस्तार हुन नसकेका संचार क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् ।फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा परीक्षण भइरहेको छ। फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि समेत ल्याउन लागिएको भनिएको यस नियमले बजफिडजस्ता फेसबुकबाट अडियन्स आउने समाचार पोर्टलहरु बन्द हुने बताईएको छ ।
- Get link
- X
- Other Apps

1. .बेबिलोनियन सभ्यतामा प्रचलित हिम्बुराबीको कानुन संहिता कुन भाषा मा लेखिएको थियो? ans-Semitic 2. जनउपयोगी क्षेत्रमा कुन कुन सार्वजनिक संस्थान रहेका छन ?ans-खानेपानी , नेपाल बिध्युत प्राधिकरण र नेपाल दुर संचार 3. मनिसको सोचाइलाई सभ्यताको त्यो स्तर सम्म उत्थान गर्नुपर्छ जुन स्थानमा पुगेपछी एक आर्कालाई भिन्न परिवार , भिन्न जात, भिन्न बर्ग, भिन्न दल , भिन्न धर्म र भिन्न राष्ट्रका आधारमा नभई एकत ा , सहयोग र शान्तीको आवश्यकताका आधारमा चिन्ने होस् ।' यो भनाइ कसको हो ? ans-जय पृथ्वी बहादुर सिंह 4. टोकार्डो प्रबिधी के सँग सम्बिन्धित छ ?ans-खोलामा सिधै टर्वाइन राखेर बिजुली निकाल्ने प्रविधी 5. निजी क्षेत्र बाट निर्माण गरिएको पहिलो नेपाली चलचित्र कुन हो ?ans-माइतिघर 6. अनौपचारिक शिक्षा केन्द्र कहिले स्थापना भयो ?ans- 2056 B.S 7. राष्ट्रिय बिज्ञान दिवस कहिले देखी मनाउन थालियो ?ans- 2070/6/1 8. हरधाइ पर्व कुन समुदायमा मनाइन्छ ? ans-थारु 9. नेपालले हाल सम्म द्वीपक्षिय श्रम सम्झौता गरेको राष्ट्र कती छन ? ans- 2, Quatar and jordan 10. मातृसतात्मक सामाजिक सम्रचना भएको नेपालको अल्पसन्ख्यक जात...
- Get link
- X
- Other Apps

Cristiano Ronaldo beats Lionel Messi to win Fifa best male player award Cristiano Ronaldo was named the world's best male player at the 2017 Best Fifa Football Awards in London. The Real Madrid and Portugal forward beat Barcelona's Lionel Messi and Paris St-Germain's Neymar to the honour. Ronaldo, 32, helped Real to a Champions League-La Liga double in 2016-17. Lieke Martens of Barcelona and the Netherlands won best female player, Real Madrid's Zinedine Zidane was named best men's coach and Netherlands' Sarina Wiegman the best female coach. Arsenal's Olivier Giroud received the Puskas award for the best goal of 2017 for his 'scorpion kick' against Crystal Palace in January. Celtic won the fan award after they honoured the club's 1967 'Lisbon Lions' with a stunning 360-degree card display on the 50th anniversary of their historic European Cup win What's the difference between the Ballon d'Or and Best Fifa...
- Get link
- X
- Other Apps
मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त हुँदै सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गर्ने भएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले बरिष्ठताका आधारमा रेग्मीलाई मुख्यसचिव नियुक्त गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री भोलि कात्तिक ७ गते अवकाश पाउँदै छन्। मुख्यसचिव दौडको रेग्मीका साथै ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि थिए। गृह मन्त्रालय अाउनुअघि रेग्मी अर्थ सचिव थिए।
- Get link
- X
- Other Apps

काठमाडौंको म्हेपीमा बिहानै गोली चल्यो कार्तिक ५, २०७४-राजधानीको म्हेपीमा आइतबार बिहान गोली चलेको छ । आज बिहान करिव साढे तीन, पौने चारबजेको बीचमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो । गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ । काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनले भने, ‘घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौं ।’ kantipur
- Get link
- X
- Other Apps
खै आजसम्म न तिमिलाइ मैले देखे न तिमिले मलाई देख्यौं तर म मात्रै होइन सारा विश्व तिमिलाइ पाउनुमा गर्ब गर्छ्न।अनि यो धर्ती तिमी नभए पनि तिमिलाइ हामी यही नेपालमा भए झैँ आदर,सत्कार र सम्मान गर्न हरपल लागिरहेको छौं ।आज लक्ष्मी पुजाको दिन जन्मेर पनि लक्ष्मीले यिन घरमा बास नगनु एउटा दुर्भाग्य अनि सर्स्वती माता दाहिने हुनु चाहिँ सौभाग्य जसले एउटा साधारण ब्यक्ती बिश्वको धरातलमा परिचित बनायो ।मेरो दुई शब्दले न केही हुन्छ तर मेरो सझना मात्रै गर्न खोजेको हो -धन्य महाकबि लक्ष्मी पर्साद देवकोटा तिमिलाइ हाम्रो लाखौंलाख शुभकामना ।
- Get link
- X
- Other Apps

सेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर सार्वजनिक Moonlight सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ। सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो। एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ। उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ। सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिए। तर उक्त सफ्टवेयर भने लगानीकर्ताले तीन हजार ५ सय रूपैयाँमा खरिद गर्नुपर्ने हुन्छ। उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो। अर्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले सेयर बजा...