खै आजसम्म न तिमिलाइ मैले देखे न तिमिले मलाई देख्यौं तर म मात्रै होइन सारा विश्व तिमिलाइ पाउनुमा गर्ब गर्छ्न।अनि यो धर्ती तिमी नभए पनि तिमिलाइ हामी यही नेपालमा भए झैँ आदर,सत्कार र सम्मान गर्न हरपल लागिरहेको छौं ।आज लक्ष्मी पुजाको दिन जन्मेर पनि लक्ष्मीले यिन घरमा बास नगनु एउटा दुर्भाग्य अनि सर्स्वती माता दाहिने हुनु चाहिँ सौभाग्य जसले एउटा साधारण ब्यक्ती बिश्वको धरातलमा परिचित बनायो ।मेरो दुई शब्दले न केही हुन्छ तर मेरो सझना मात्रै गर्न खोजेको हो -धन्य महाकबि लक्ष्मी पर्साद देवकोटा तिमिलाइ हाम्रो लाखौंलाख शुभकामना ।

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi