Posts

Showing posts from May, 2018

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

Image
A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING &    CREDIT CO-OPERATIVE LTD. A PROJECT WORK Submitted By: Yadab Neupane T.U.Redg.No:70-2-25-716-2014 Symbol No: 250864 Nepal Cammerce Campus Group-Finance Submitted To: The Faculty of Management Tribhuvan University Kathmandu In partial fulfillment of the requirement for the Degree of BACHELOR OF BUSINESS STUDIES (BBS) Kathmandu May, 2018 DECLARATION I hereby declare that the project work entitled “FINANCIAL PERFORAMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CRIDIT LTD. ” submitted to the Faculty of Management, Tribhuvan University, Kathmandu is a original piece of work under the supervision of Mr.Arun kumar chaudhary, Faculty Member, Nepal commerce campus, Minbhawan, Kathmandu, and is submitted in partial fulfillment of the requirements for the degree of Bachelor of Business Studies (BSS). This project work report has not been submitted to any othe...

General knowledge

# बिश्वयुद्ध_सम्बन्धी_जानकारी # प्रथम_बिश्वयुद्ध :- • यस युद्धमा एकातिर जर्मनी, अष्ट्रिया र टर्की थिए भने अर्कोतर्फ इङ्गल्याण्ड, फ्रान्स, इटाली, संयुक्त राज्य अमे रिका, जापान आदि थिए । • जर्मनी र तत्सम्बद्ध राष्ट्रहरु नराम्रो सँग पराजित भए भने जर्मनीका सबै उपनिवेशहरुमा मित्र राष्ट्रहरुको कब्जा भयो । • यस्त युद्धमा युरोपका तीन साम्राज्य अष्ट्रिया, टर्की र रुस धराशायी भए । • सन १९१४ जुलाई २८ देखि प्रथम विश्वयुद्ध शुरु भई सन २०१८ नोभेम्बर ११ मा समाप्त भएको थियो । • प्रथम विश्वयुद्धमा ६ करोड ५० लाख सैनिकले युद्ध लडेका थिए । • प्रथम विश्वयुद्धमा ८५ लाख मानिस मरेका थिए । • प्रथम विश्वयुद्धमा २ करोड मानिस घाइते भएका थिए । • प्रथम विश्वयुद्धमा २ खर्व अमेरिकी डलर खर्च भएको थियो । • प्रथम विश्वयुद्धमा संयुक्त राज्य अमेरिका, रुस, इटाली, जापान, वेलायत, फ्रान्स, चीन लगायतका १२ वटा राष्ट्रहरु एक पक्षमा थिए । यसलाई मित्र राष्ट्र गुट (Allies Power / Intent Power) भनिन्थ्यो । • प्रथम विश्वयुद्धमा जर्मनी, अष्ट्रिया, हङ्गेरी, टर्की र बुल्गेरिया अर्को पक्षमा थिए । यसलाई केन्द्रीय शक्ति (Central Power) भ...