ISO-9000- वस्तुको गुणस्तर
ISO-14000-वातावरण व्यवस्थापन
ISO-5000- उर्जा व्यवस्थापन
ISO-22000- खाद्यसुरक्षा
ISO-50000-सामाजिक सुरक्षा व्यवस्थापन
ISO- 26000 सामाजिक उत्तरदायित्व social responsibility
 ISO 27001 सूचना सुरक्षा information security
Euro-1- सवारी प्रदुषण
Euro-3-सवारी मापदण्ड
 Euro 4 पेट्रोलियम मापदण्ड [ २०७३/१२/२१ लागु
एजेन्डा 21-जैविक विविधता
भिजन 2020-परिवार नियोजन
भिजन 2005-पर्यटन
Cat's Eye - राजमार्गमा राति बालिने बत्ती
BASEC- बैंकिङ क्षेत्रसंग सम्बन्धीत छ
पलेटी- संगीतसँग सम्बन्धित छ
UG-99- गहुं बालीमालाग्ने घातक रोग
To in To- बाघको संङख्या दोब्बर गर्ने
UNO 90-90-90- HIV /AIDS
10/10/10- जलवायु परिवर्तन
PSRMS-लोकसेवाको आयोगको विद्युतिय सेवा
OK-Text-100-वातावरणिय गुणस्तर जनाउने चिन्ह
हाम्रीबहिनी- वातावरणमैत्री सपिङ व्याग
एजेन्डा 21- मौसम परिवर्तन/ जैविक विविधता
Global-500- वातावरण क्षेत्रको पुरस्कार
Early Bird- भूउपग्रह
JUNO- वृहस्पति ग्रहमा पठाएको यान
वासेलमहासन्धी- फोहोरमैला उचित व्यवस्थापन
Cotopaxi- ज्वालामुखी
Capacity 3 एजेण्डा 21 अन्तर्गत दाङ सुर्खेत र कैलालीमा संचालित कार्यक्रम
vision 2020 परिवार नियोजन
 Vision 2025 नेपालको जिरो हङ्गर च्यालेञ्ज
Nepal Net - इसिमोडले सन् 1998 सेप्टेम्बर 17 देखि दिगोविकास सम्बन्धमा सूचना प्रवाह गर्न स्थापना गरेको नेटवर्क स्मृतिवन ९१- वृक्षारोपण गर्न प्रोत्साहनगरि प्रदुषण कम गर्ने अभियान
 एनजाइवर - जंगली जनावरबाट मानिस र खेतीपाती रक्षा गर्न लगाइएको विद्युतीय तार
 EL Nino [एल निनो]- पृथ्वीको मौसम र तापक्रममा देखापर्ने असामान्य स्थिति
 रेन्वो वरियर- green peace ले वातावरण विनाश सम्बन्धी तयार गरेको दृश्य
 Bipol [ विपोल ] सजिलैसंग गलेर वा नष्ट भएर जाने प्लास्टिक
Global 500 - UNEP द्वारा 1987 मा स्थापित वातावरण क्षेत्रको पुरस्कार
solar impulse 2 सौर्य विमान
 white dollar जलविद्युत तथा पानी निर्यात गरेर कमाको विदेशी मुद्रा
 blue dollar खुला निलो आकाशमा भू-उपग्रह प्रक्षेपण गरेर भाडाका रुपमा बिक्री गरी प्राप्त हुने विदेशी मुद्रा
 petro dollar पेट्रोलियम पदार्थको उत्पादन र निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा
read dollars युरोपेली कमिसनका सदस्यहरुले आफ्नो मुद्रा euro जस्तै प्रस्तावित अर्को मुद्रा
 Krinjal Space नेपाली राष्ट्रिय झन्डा र नेपालको राष्ट्रिय गानलाई करिब 8 हजार फिटमा पुर्याइएको अभियान
 माइण्ड डिभाइस - mobile interpol network database
🌹💖 Mai Mai [मै मै] - कंगोको विद्रोही समूह
🌹💖 blue क्रान्ति कुवेत सन् 2005
🌹💖 ओरेन्जक्रान्ती- युक्रेन Ad 2004
🌹💖 bulldozer क्रान्ति serbia सन् 2000
🌹💖 velvet क्रान्ति चेकोस्लाभाकिया सन् 1989
🌹💖 रोआनु चक्रपात 2073 जेठमा नेपालको मौसम लाई असर गर्ने चक्रपात
🌹💖 FARC - कोलम्बियाको हतियारधारी समूह
🌹💖 Price Flor [ प्राइस फ्लोर ] - बिक्रेताले कारोबार गर्न तयार हुने मूल्य
🌹💖 वासेल ३ - नेपालका वाणिज्य बैंकहरूमा वित्तीय स्थायित्व कायम गरी सम्भावित जोखिम न्यूनीकरण गर्न 2073 साउन देखि लागू गरेको योजना
🌹💖 ग्यास फायर प्लान्ट - धानको भुसबाट बिजुली उत्पादन गर्ने प्रविधिको पर्सा जिल्लामा रहेको छ
🌹💖 कार्ट- {CAR-T} - अर्बुद [क्यान्सर ] रोगको उपचार
🌹💖 कार्टहेनाप्रोटोकल- जैविक विविधता सँग सम्बन्धित
🌹💖 two by two by two principal अंतरराष्ट्रीय व्यापार
🌹💖 hedging fund [ हेजिङ फण्ड ] सरकारले जलविद्युत क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउने अमेरिकी डलरमा खरिद सम्झौता पीपीए गर्दा हुने जोखिम कम गर्न स्थापना गरेको फण्ड
[
घाटा जलविद्युत न्युनिकरण गर्ने]
🌹💖 PEF - WB द्वारा जारि महामारी बीमा योजना
🌹💖 कोटेर्डन- हानिकारक कीटनाशक सम्बन्धी व्यापार सम्झौता
🌹💖 डकार सम्मेलन- सबैका लागि शिक्षा
हेलीयोथेरापी- सूर्यको किरणद्वारा गरिने उपचार

केही राजाको उपनाम
🇳🇵समाज सुधारक राजा 🔀🔀जयस्थिती मल्ल
🇳🇵सन्की राजा 🔀🔀श्री ५ सुरेन्द्र
🇳🇵अयोग्य राजा 🔀🔀श्री ५ राजेन्द्र
🇳🇵अभागी राजा 🔀🔀जयप्रकाश मल्ल
🇳🇵सिमसिमे राजा 🔀🔀सिबसिंह मल्ल
🇳🇵बौलाहा राजा🔀🔀 लक्ष्मी नरसिंह मल्ल
🇳🇵राजनीतिकज्ञ राजा🔀🔀 श्री ५ महेन्द्र
🇳🇵जिबित राजा 🔀🔀योग नरेन्द्र मल्ल
🇳🇵जनताका राजा🔀🔀 श्री ५ त्रिभुवन
🇳🇵रास्ट्र निर्माता राजा🔀🔀 पृथ्वीनारायण शाह
🇳🇵न्याय गर्ने राजा🔀🔀 राम शाह
नेपालको केही काण्ड र ती काण्ड घटेका जिल्ला
💠चुलाचुली काण्ड 👉👉इलाम
💠सुखानी काण्ड👉👉 झापा
💠छिन्ताङ काण्ड👉👉 धनकुटा
💠झोडा काण्ड 👉👉मोरङ
💠पिस्कर हत्याकाण्ड👉👉 सिन्धुपाल्चोक
💠दासढुङ्गा हत्याकाण्ड👉👉 चितवन
💠अलौ पर्व 👉👉 पर्सा
💠उदियाचौर दूध काण्ड👉👉 स्याङ्जा
💠सुरजपुर काण्ड👉👉 रुपन्देही
💠तिम्बुरबोटे हत्याकाण्ड 👉👉सोलुखुम्बु
💠मस्जिद काण्ड 👉👉बाके
👉👉स्रोत :- नेपालको इतिहास बाट
🔴भौगोलिक खोज र आविष्कार 🔴
पश्चिम दिप समूह - क्रीस्टोफर कोलम्बस (इटाली)
अमेरिका महादेश - क्रीस्टिफर कोलम्बस( इटाली)
न्युफाउन्डल्यान्ड - केवट
भारत मा आउने वाटो - भास्को डिगामा
प्रसान्त महासागर - मेगलन
सौर्यमन्डल - कोपर्निकस
ग्रह हरुको गतिको नियम - जोहानस केपलर
तासमानिया तथा न्युजिल्यान्ड - तसमान
हावाइ दिप - केप्टन कुक
स्वेजनहरका डिजाइनर - फर्डिनेन्ड डि लिसेप्स
उत्तरी धुर्व - रवर्ट पेयरी
दक्षिणी धुर्व - एडमन्डसेन
स्थलमार्ग देखि दक्षिणी धुर्व यात्रा - एडमन्ड हिलारी
ग्रीनल्यान्ड तथा उत्तरी धुर्वको पहाडी भाग - नानसेन
ब्राजिल - पेट्रो अल्मारेज
बौद्ध धर्म संबंधित ५ रङको अर्थ
🔵निलो   बुद्धको शरीर
🔘कलेजी   बुद्धको अन्तस्करन
🔴रातो   बुद्धको रगत
सेतो   बुद्धको दाँत
🔘पहेँलो   बुद्ध को अस्थी धातु

नेपाल भ्रमण गर्ने U.N.O का महासचिवहरु
👉👉सुत्र= हाकुको वाउ
हा  हाभिएर पेरेज द कोयार
कु कुर्त वाइल्ट हाइम
कोकोफि अन्नान
वा  वान्की मुन
उ.  उथान्त
उथान्त --------> पहिलो पटक भ्रमण गरेको
वान्की मुन -----> पछिल्लो पटक भ्रमण गरेको
प्रदेश नं:- १
trick :-
तातेमोते
क्षेत्रफलको आधारमा:- ताप्लेजुङ ---तेह्रथुम
जनसंख्याको आधारमा :- मोरङ -----तेह्रथुम
प्रदेश नं:-२
trick :-
समसप
क्षेत्रफलको आधारमा:- सप्तरी ----महोत्तरी
जनसंख्याको आधारमा :-सप्तरी ----- पर्शा
प्रदेश नं:-३
trick :-
सिभकार
क्षेत्रफलको आधारमा:- सिन्धुपाल्चोक--- भक्तपुर
जनसंख्याको आधारमा :- काठमाडौ ---- रसुवा
प्रदेश नं:- ४(गण्डकी )
trick :-
गोपकाम
क्षेत्रफलको आधारमा:- गोर्खा ----- पर्बत
जनसंख्याको आधारमा :-कास्की ---- मनाङ
प्रदेश नं:-५
trick :-
दानरुरु
क्षेत्रफलको आधारमा:- दाङ ----- नवलपरासी प.
जनसंख्याको आधारमा :- रुपेन्देही ------ रुकुम पुर्ब
प्रदेश नं:-६ (कर्णाली )
trick :-
डोरुसुडो
क्षेत्रफलको आधारमा:- डोल्पा ----रुकुम पश्चिम
जनसंख्याको आधारमा :- सुर्खेत --- डोल्पा
प्रदेश नं:- ७ ( सुदुरपश्चिम)
trick :-
बबैकैदा
क्षेत्रफलको आधारमा:-बझाङ ---- बैतडी
जनसंख्याको आधारमा :- कैलाली ---- दार्चुला
प्रदेश :- १
प्रमुख :- सोमनाथ प्यासी
मुख्यमन्त्री :- शेर धन राई
राजधानी :- बिराटनगर
जिल्ला :- १४
सबै भन्दा बढी कृषि क्षेत्र भएको
प्रदेश :- २
प्रमुख :- तिलक परियार
मुख्यमन्त्री :- लाल बाबू राउत
राजधानी :- जनकपुर
जिल्ला :- ८
सबैभन्दा सानो
प्रदेश :- ३
प्रमुख :- विष्णु प्रसाई
मुख्यमन्त्री :- डोरमणी पौडेल
राजधानी :- हेटौंडा
जिल्ला :- १३
प्रतिब्यक्ती आय बढी भएको
प्रदेश :- ४( गण्डकी )
प्रमुख :- अमिक शेरचन
मुख्यमन्त्री :- पृथ्वी सुब्बा गुरुङ
राजधानी :- पोखरा
जिल्ला :११
साक्षरता बढी भएको
प्रदेश :- ५
प्रमुख :- धर्मनाथ यादव
मुख्यमन्त्री :- शंकरप्रसाद पोखरेल
राजधानी :- बुटवल
जिल्ला :- १२
प्रदेश :- ६ कर्णाली
प्रमुख :- गोबिन्द कलौनी
मुख्यमन्त्री :- महेन्द्र ब. शाहि
राजधानी :-बिरेन्द्र नगर
जिल्ला :- १०
सबै भन्दा ठुलो
प्रदेश :- ७ सुदुरपश्चिम
प्रमुख :- शर्मिला त्रिपाठी
मुख्यमन्त्री :- त्रिलोचन भट्ट
राजधानी :- गोदावरी
जिल्ला :९
प्रदेश न १,,,,,,७ को एकमुष्ठ विशेषताहरु:-
🚩प्रदेश न १
🔵अवस्थित जिल्ला १४
🔵जनसंख्या ४५३४९४३ जना
🔵क्षेत्रफल २५९०५ बर्ग कि मि
🔵साक्षरता ७१.१७ प्रतिशत
🔵स्थानीय तह ८८ गाउपालिका ४६ नगरपालिका ,२ उपमहानगर पालिका र १ महानगरपालिका सहित जम्मा १३७ वटा
🔵सबैभन्दा बढी कृषि क्षेत्र भएको प्रदेश
🔵सबैभन्दा धेरै जिल्ला भएको प्रदेश
🔵सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश
🔵प्रमुख गन्तव्य सगरमाथा ,कोशीटापु ,श्री अन्तुडाडा ,भेडेटार ,पाचपोखरी, हलेसी महादेव ,पाथीभरा आदि
🚩प्रदेश न २
🔵अवस्थित जिल्ला ८ वटा
🔵जनसंख्या ५४०४१४५ जना
🔵क्षेत्रफल ९६६१ बर्ग कि मि
🔵साक्षरता ४९.७२ प्रतिशत
🔵स्थानीय तह ५९ गाउपालिला , ७३ नगरपालिका ,३ उपमहानगर पालिका ,१ महानगर पालिका सहित जम्मा १३६ स्थानीय तह रहेका
🔵सबै भन्दा सानो प्रदेश
🔵सबैभन्दा थोरै जिल्ला भएको प्रदेश
🔵सबैभन्दा धेरै जनघनत्व भएको प्रदेश
🔵सबैभन्दा कम साक्षरता भएको प्रदेश
🔵प्रयाप्त उद्योगधन्दा रहेको
🔵प्रमुख स्थलहरु रामजानकी मन्दिर , जलेश्वर ,धनुषा धाम , सिम्रौनगढ आदि
🚩प्रदेश न ३
🔵अवस्थित जिल्ला १३
🔵जनसंख्या ५५२९४५२ जना
🔵क्षेत्रफल २०३०० बर्ग कि मि
🔵साक्षरता ६८.४६ प्रतीक्षत
🔵स्थानीय तह ७४ गाउपालिका ,४१ नगरपालिका ,१ उपमहानगरपालिका ,३ महानगरपालिका सहित जम्मा ११९ स्थानीय तह रहेका !
🔵सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश
🔵सबैभन्दा धेरै साक्षरता भएको प्रदेश
🔵सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश
🔵प्रमुख स्थलहरु पशुपति नाथ ,पाटन ,मकवानपुर गडि ,भिमेश्वर दोलखा आदि
🚩प्रदेश न ४
🔵अवस्थित जिल्ला ११
🔵जनसंख्या २४१३९०८
🔵क्षेत्रफल २१८२८बर्ग कि मि
🔵साक्षरता ७३.३३प्रतिशत
🔵स्थानीय तह ५८ गाउपालिका २६ नगरपालिका , र १महानगरपालिका सहित जम्मा ८५ वटा
🔵प्रमुख गन्तव्य जुप्तेश्वर,फेवाताल ,रुपाताल ,जटायु रेस्टुरेन्ट ,कागबेनि ,मुक्तिनाथ ,मौलाकालिका आदि

🚩प्रदेश न ५
🔵अवस्थित जिल्ला १२
🔵जनसंख्या ४४८८९५५
🔵क्षेत्रफल १९७३७ बर्ग कि मि
🔵साक्षरता ६७.६७प्रतिशत
🔵स्थानीय तह ७३ गाउपालिका ३२ नगरपालिका , ४उपमहानगरपालिका सहित जम्मा १०९ वटा

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi