Loksewa
1. यो बर्षको भारती खरेल पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?ans-अद्वैत संस्था लाई
2. १९१० बि सं मा लागु गरिएको मुलुकी एेन कुन राजाको पालामा लागु भएको थियो ? ans- king surendra
3. फलामका लागि प्रशिद्ध ठोसे कुन जिल्ला मा पर्छ ? ans-रामेछाप
4. २०२० को ग्रिष्मकालिन ओलम्पिक कहाँ हुँदै छ ? ans-japan
5. म स्त्री अर्थात आईमाई कसको कृति हो? ans- सिमा आभास
6. युरोपको भोल्गा नदी कुन सागर मा बिलय हुन्छ ? ans- caspian sea
7. काठमाडौंको नयाँ बसपार्क कुन राष्ट्रको सहयोग मा बनेको हो ? ans- japan
8. संयुक्त राष्ट्र संघ ले अरबी भाषा लाई कहिले अधिकारिक भाषाको रुपमा मन्यता दियो ?ans-1983 AD
9. अन्तरास्ट्रिय सामुद्रिक संगठनको प्रधान कार्यालय कुन देश मा छ ? ans- UK
10. फुंगी हिम्नदी कुन जिल्ला मा पर्छ ? ans- solukhumbu
11. लिखु नदिको पौराणिक नाम के हो ?ans-हेमगङ्गा
12. हेटौंडा औध्योगिक क्षेत्रको स्थापना कहिले भयो ? ans- 2020 B.S
1. हाल सालै सार्वजनिक ग्लोबल कम्पिटेटिभ्नेस सर्भेमा नेपाल कतिऔ स्थान मा पर्यो ? ans-88th(out of 137 country)
2. नेपाल भारत प्रबुद्ध ब्यक्ती समुह ई पि जि को बैठक कहिले र कहाँ सम्पन्न भयो ? ans- oct 7,8 2017 kathmandu
3. बासुदेब मुनालको निधन कहिले भयो ? ans- 2074/6/12
4. अमेरिकाको लस भेगासमा गोलिकाण्ड कहिले भयो ? जहाँ संगीतिक कार्यकार्यम हेरिरहेका ५८ जनाको ज्यान गएको थियो । 1 oct 2017
5. Glamping के सँग सम्बन्धित छ ?
a. पर्यटन
b. युद्द
c. खेल
d. संगीत
ans- पर्यटन संकलन: गरिमा बिसी
6. भिक्षुणी बन्ने प्रथम महिला को थीईन? ans- प्रजापती गौतमी
7. पैगम्बर महम्मद को जन्म सन कती मा भयो ? ans- 570 AD
8. IVR को पुरा रुप के हो ? ans- Interactive voice response
9. अफगनिस्तानको राष्ट्रिय जनवर कुन हो ? ans- हिउ चितुवा
10. संसारको सबैभन्दा चिसो महासागर कुन हो ? ans- सुमेरु
11. लिच्छबी बंशका आदीपुरुष कसलाई मानिन्छ ? asn- सुपुष्प
12. मानदेवको छोराको नाम के थियो ? ans- महिदेव
13. ह्योल्मो जाती को बसोबास कुन जिल्लामा छ ?ans- सिन्धुपाल्चोक
14. कठपुतलीको मन कसको कृति हो ? ans-ईन्द्र बहादुर राइ
15. मदन पुरस्कार गुठीको स्थापना कहिले भयो ? पुरा मिती ? ans- 2012/8/28
२०१७ को नोबेल पुरस्कारको घोषणा भइ सकेको छ जुन निम्न अनुसार छ :
1. भौतिक शास्त्र
रेइनर वेइस(ReIner weiss)
वारि सि बारिश ( Barry c. Barish)
किप एस थ्रोन (kip s. Throne)
2. रसायन शास्त्र
ज्याक्वेस डुबोसेट (jacques Dubochet)
रिचर्ड हेन्डर्सन ( Richard henderson)
जोअचिम फ्र्यान्क ( Joachim Frank)
3. चिकित्सा शास्त्र
जेफ्रे सि हल ( Jeffrey c.hall)
माइकल रोसबस (Michael Rosbash)
माइकल ड्ब्लु योङ (michael w. Young)
4. साहित्य
काजूओ इसिगुरो (Kazuo Ishiguro)
5. शान्ती
International Campaign to abolish Nuclear Wepons (ICAN)
6.अर्थशास्त्र
रिचर्ड एच थालर ( Richard H. Thaler)
विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रुपमा जर्मनी र सिंगापुरको लाइ मानिन्छ। पासपोर्ट एन्डेक्सले गरेको ग्लोवल पासपोर्ट वरियता २०१७ मा जर्मनी र सिंगापुरको पासपोर्ट शक्तिशाली पासपोर्टका रुपमा देखिएका हुन् ।
दोस्रो शक्तिशाली पासपोर्टको सुचीमा स्वीडेन र दक्षिण कोरिया रहेका छन् भने तेस्रोमा डेनमार्क, फिनल्याण्ड, इटाली, फ्रान्स, स्पेन, नर्वे, जापान, बेलायत र अमेरिका रहेका छन् ।
चौथोमा लक्जेम्बर्ग, स्वीजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, अष्ट्रिया र पोर्चुगलसँगै रहेका छन् । पाचौंमा मलेसिया, आयरल्याण्ड र क्यानडा रहदाँ छैठौमा ग्रिस, न्युजिल्याण्ड र अष्ट्रेलिया रहेका छन् ।
सातौंमा माल्टा, चेक रिपब्लिक, आइसल्याण्ड रहेका छन् भने आठौंमा हंगेरी छ।
नवौंमा स्लोभानिया,स्लोभाकिया,पोल्याण्ड, लिथुअनिया,लादभिया रहेका छन् ।
१० औं शक्तिशाली नम्बरमा इस्टोनिया रहेको छ । ग्लोवल पासपोर्ट वरियतामा नेपाल ८७ औं नम्बरमा छ । यो भनेको नेपाल कमजोर राष्ट्रहरुको छैठो सुचीमा पर्छ । नेपाल, श्रींलका, इरान र सुडान एकै सुचीमा छन् ।
समसामायिक अप्डेट : स्पेनबाट क्याटालोनियालाई छुट्ट्याउन १ अक्टोबर २०१७ मा क्याट्लान राज्यमा जनमत संग्रह गरिएको थियो, जसलाई स्पेन सरकारले अबैध घोषणा गरेको थियो । यो जनमत संग्रहमा छुट्टीने पक्षमा ९२.०१ % र छुट्टीननहुने पक्षमा ७.९९% परेको थियो ।साथै स्पेनको संबैधानिक अदालतले पनि यो जनमत संग्रहलाई निलम्बन गरेको थियो ।
हिजो पोस्ट गरिएको धर्म संकृति विशेष प्रश्नका उत्तरहरु :
1. कुन ऋषिको श्राप ले ब्रम्हा को पुजा हुदैन? ans-भृगु
2. मुक्तीनाथ को मन्दिर मा अहिले भएको मुक्तिनारायण को मुर्ती बि सं कहिले बनेको हो ? ans- 1871 B.S
3. गायत्रि मन्त्र कुन बेदमा उल्लेख छ ?ans-ऋग्वेद
4. कुवेरको बगैचालाई के भनिन्छ ? ans-चैत्ररथ
5. भगवान बिष्णुको छैटौ अवतार कुन हो?ans-परशुराम
6. विश्वकर्मा पूजा को सन्दर्भ पारेर । विश्वकर्माकी पत्नीको नाम के हो ? ans- Rachana
7. कार्तिक शुक्ल एकादशी लाई के भनिन्छ ? ans-हरिबोधनी एकादशी
8. कहर्वा नाच कुन जाती ले नाच्छ ?ans-कहार
9. धौलेक मन्दिर कुन जिल्लामा पर्छ ? ans-बैतडी
10. धिमाल जातीको नाइके लाई के भनिन्छ ? ans-देउनिया
11. पञ्चम बेद भनेर के लाई चिनिन्छ ?ans-महाभारत
कार्य व्यास्तताले आज प्रश्न राख्न सकिन , हिजोको उत्तर नि ढिलै भए नि पोस्ट गर्दै छु है ।।
1. नाइट्रस अक्साइड कुन बैज्ञानीक ले पत्ता लगाए ? ans-जोसेफ प्रिस्ट्लेले १७७२ इस्वी सन मा
2. नेपालमा कुन टेलिफोन सेवा प्रदायकले पहिलो पटक 3G सेवा सुरु गरेको थियो ? ans- Ncell
3. विवाह पछी महिलाको थर पुरुषको थर मा बदलइने चलन कुन राजाको पाला देखी सुरु भयो:? ans-जयस्थिती मल्ल
4. निजामती सेवा एेन सर्वप्रथम कुन प्रधानमन्त्री को पाला मा आयो ? ans- टन्क प्रशाद आचार्य
5. संसदिय सुनुवाई समितिमा कतिजना सदस्य रहने व्यवस्था छ ? ans -15
6. पसुपतीको मन्दिर मा सुनको छाना चाढाउने राजा को हुन ? ans- shiva dev
7. खुकुरीदलको संघर्षको मुख्य संचालक को थिए ? ans- Bharat samsher
8. नेपालको ईतिहासमा पहिलोपटक संकटकाल कहिले घोषणा भयो ? ans- 2008/10/11
9. जय पृथ्वीबहादुर सिङ कुन राणा प्रधानमन्त्रीका ज्वाँई थिए ? ans- Chandra samsher
10. भुटन देवी मन्दिर कुन जिल्ला मा पर्छ ? ans- Makwanpur
हिजो मैले पोस्ट गरेका प्रश्नका उत्तरहरु :
1. नेपाल राजपत्रको प्रकाशन कहिले बाट सुरु भयो? पुरा मिती ? ans- 2008/4/22 B.S
2. 2. नेपालमा पहिलोपटक आर्थिक गणना कहिले बाट सुरु गरियो ? ans- 073/12/26 B.S
3. बौद्ध धर्मअबलम्बीको मुख्य सम्प्रदाय कुन कुन हुन ?ans-महायन , बज्रायान , थेरावाट
4. साल्पा पोखरी कुन जुल्ला मा पर्छ ? ans- भोजपुर
5. नेपालको सबैभन्दा सानो संरक्षण क्षेत्र कुन हो ? र क्षेत्रफल कती छ ? ans-कृष्णसार संरक्षण क्षेत्र , १६.९५ बर्ग किलोमिटर
6. उखडा जाच कमिसन कुन राणा प्रधानमन्त्री को पाला मा गठन भयो ? ans-Bhim samsher (संकलन - गरिमा बिसी)
7. लिच्छबी काल मा बलाध्यक्ष भन्नेले कसलाई बुझाउथ्यो ? ans- सेनापती
8. अफ्रिका महादेशको पुर्बी सिमाना मा के पर्छ ? ans- लाल सागर
9. नेपालको पहिलो कृषि इन्जिनियर को हुन ? ans-हुतराम बैध्य
10. एक गाउ एक उत्पादनका प्रतिपादक को हुन ?ans-जापानी गभर्नर , मारुहिको हिरामट्सु
11. फलफुलको अध्ययन गर्ने बिज्ञानलाई के भनिन्छ ? ans- pomology
12. कोकाकोला कसले आविस्कार गरे ? ans- John Pemberton
विश्वको भुगोल बिशेष :
1. Dead sea कुन देश मा पर्छ ? ans-इजरायल
2. साहरा मरुभुमी कती देश मा पर्छ ? ans-11
3. अमेजन नदी Atlantic ocean मा बिलय हुन्छ भने नाइल नदी कुन महासागर मा बिलय हुन्छ ?ans-भुमध्य सागर
4. कुनै नदी , ताल सागर समुन्द्र मा मिल्ने क्रममा फैलिएको स्थानलाई के भनिन्छ ?ans-Delta
5. विश्वको सर्वाधिक उचाइमा रहेको Nevigable ताल टिटिका कुन देशमा पर्छ ? ans- पेरु र बोलिभिया को सिमानामा
6. त्रिकोण आकार को खाडी(Bay) कुन हो? ans- Bay of Bangal
7. English channel ले कुन कुन राष्ट्र लाई छुट्याउछ ?ans-England and france
8. ताजा पानि को सबै भन्दा ठुलो ताल सुपेरियर हो भने दोश्रो ठुलो ताजा पनि को ताल कुन हो?ans-भिक्टोरिया
9. तांगानिका ताल कुन महादेश मा पर्छ ? ans- Africa
10. अरब मुलुकमा बहने तातो बायुलाई के भनिन्छ ?ans- सियुम
11. Double landlocked country कती वटा छन र कुन कुन हुन ?ans- 2, उज्बेकिस्तान र लिचेस्टाइन
12. स्वेज नहरले कुन कुन महासागरलाई जोड्छ ?ans- भुमध्य सागर र लाल सागर
13. विश्वको सबै भन्दा लामो हिमनदी कुन हो र कुन महादेश मा पर्छ ?ans-ल्याम्बर्ट ग्ल्यासियर , अन्टार्कटिका
14. तिब्बतको खोजी कसले गरे ?ans-ओडोरिक
15. रुस र फिनल्यान्ड बिच निर्धारण गरिएको सिमारेखा लाई के भनिन्छ ? ans- मेनरेहम लाइन
16. हुलाक टिकटमा आफ्नो देशको नाम उल्लेख नगरने मुलुक कुन हो? - Uk
17. ३८ डिग्री आक्षंसले कुन कुन देशलाई छुट्याको छ ?ans- North korea and South korea
18. पृथ्वीको कुन क्षेत्रमा Winter season हुँदैन ?ans-भुमध्य रेखिय
19. Three Gorges Hydroelectric power plant कती मेघावाट को छ र कुन नदी मा बनाइएको छ ?ans- yangtze river, 22500 MW
20. The lion city कुन देश उपनाम हो ?ans- singapore
संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आज प्रतिवेदन बुझाएको छ।
कुन जिल्लामा कति प्रतिनिधिसभा निर्वाचन क्षेत्र?
१०- काठमाडौं
६- मोरङ
५- झापा, धनुषा, सर्लाही, रूपन्देही र कैलाली
४- सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट, बारा, पर्सा
३- ललितपुर, चितवन, कास्की, कपिलबस्तु, दाङ, बाँके र कञ्चनपुर
२- इलाम, उदयपुर, सिन्धुली, काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ,मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, उत्तर नवलपरासी, दक्षिण नवलपरासी, गुल्मी, बाग्लुङ, बर्दिया, सुर्खेत र दैलेख
१ – पाँचथर, तेह्रथुम,धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, पूर्वी रूकुम, पश्चिम रूकुम, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, कालिकोट, बाजुरा, अछाम, हुम्ला, डोटी, बझाङ, डडेलधुरा, बैतडी र दार्चुला
1. सर्बोच्च अदालत मा प्रधान न्यायधिसको अतिरक्त कतिजना न्यायधिस रहने ब्यबस्था छ ? ans- 20
2. प्रदेश सभाको सदस्य हुनको लागि कती बर्ष उमेर पुरा भएको हुनुपर्ने ब्य्बस्था गरिएको छ ? ans- 25 years
3. पहिलो संसदिय आम निर्वाचनमा कुल कती सिट मा प्रतिस्पर्धा भएको थियो ? ans-- 109
4. राष्ट्रिय मानव अधिकार आयोग को स्थापना कहिले भयो ? ans-2057/2/13
5. राणा , नेपाली काङ्रेस र राजा बिच दिल्ली सम्झौता कहिले भयो ? ans- 2007/11/1 संकलन - गरिमा बिसी
6. हाल नेपाल पत्रकार महासंघको अध्यक्ष्य को रहेका छन ? ans- govinda acharya
7. हालै भएको रेड्बुल एन्फा राष्ट्रिय फुटसल लिग २०७४ को उपाधी कुन टोली ले जितेको छ ? ans-संखमुल फुटसल
8. क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठुलो औध्योगिक क्षेत्र कुन हो? ans- हेटौंडा औध्योगिक क्षेत्र , २८२९ हेक्टर क्षेत्रफल
9. नेपालमा Tissue culture गरी सर्वप्रथम कुन बाली तयार गरिएको थियो ? ans- आलु
10. नेपालको कुन योजना अवधीलाई कृषि दशकको रुपमा मनाइयो ? ans- 10, 11
11. पुनेल जातीको बसोबास कुन जिल्ला मा छ ? ans-मुस्ताङ
12. देबताहरुको गुरु ब्रिहस्पती हुन भने दानवका गुरु को हुन ? ans-सुक्राचार्य
1. चुरे पर्बत को अग्लो भाग गार्वाको उचाइ कती फिट छ ?ans- 9462 ft
2. नेपालको कती प्रतिशत भुभाग नदिनालाले ओगटेको छ ? ans- 3.9%
3. भारत पुगेपछी बबई नदी लाई के नामले चिनिन्छ ? ans-सरयु
4. मर्स्यङ्दी नदीको उत्पत्ती कुन हिमाल मा भएको हो? ans- मनास्लु हिमाल/मुक्तिनाथ हिमाल
5. राहु घाट जलबिध्युत आयोजना कुन जिल्लामा छ ? ans-म्याग्दी
6. माथिल्लो सगरमाथा भनेर कुन कुन जिल्ला लाई चिनिन्छ ? ans- solukhumbu , okhaldhunga, khotang
7. ICIMOD मा कती सदस्य राष्ट्र छन ?ans- 8 (Afghanistan, Bangladesh, Bhutan, China, India, Myanmar, Nepal, and Pakistan)
8. कुलेखानी दोश्रो जलबिध्युतको क्षमता कती मेघा वाट छ ? यो कुन देश को सहयोग मा बनेको हो?ans-32 MW, japan
9. गडुवा ताल कुन जिल्ला मा पर्छ ?- Chitwan
10. बडेन पावेल पिक कुन हिम्श्रिन्खला मा पर्छ ? ans-लाङ्टाङ
11. तिलावे कुन स्तर को नदी हो ? ans- तेश्रो
12. डोरपटन शिकार आरक्ष को क्षेत्रफल कती बर्ग किमी छ ? ans- 1325 sq km

Thank you so much.
ReplyDeletewelcome
Delete