Loksewa
1. यो बर्षको भारती खरेल पुरस्कार कसलाई प्रदान गरिने भएको छ ?ans-अद्वैत संस्था लाई 2. १९१० बि सं मा लागु गरिएको मुलुकी एेन कुन राजाको पालामा लागु भएको थियो ? ans- king surendra 3. फलामका लागि प्रशिद्ध ठोसे कुन जिल्ला मा पर्छ ? ans-रामेछाप 4. २०२० को ग्रिष्मकालिन ओलम्पिक कहाँ हुँदै छ ? ans-japan 5. म स्त्री अर्थात आईमाई कसको कृति हो? ans- सिमा आभास 6. युरोपको भोल्गा नदी कुन सागर मा बिलय हुन्छ ? ans- caspian sea 7. काठमाडौंको नयाँ बसपार्क कुन राष्ट्रको सहयोग मा बनेको हो ? ans- japan 8. संयुक्त राष्ट्र संघ ले अरबी भाषा लाई कहिले अधिकारिक भाषाको रुपमा मन्यता दियो ?ans-1983 AD 9. अन्तरास्ट्रिय सामुद्रिक संगठनको प्रधान कार्यालय कुन देश मा छ ? ans- UK 10. फुंगी हिम्नदी कुन जिल्ला मा पर्छ ? ans- solukhumbu 11. लिखु नदिको पौराणिक नाम के हो ?ans-हेमगङ्गा 12. हेटौंडा औध्योगिक क्षेत्रको स्थापना कहिले भयो ? ans- 2020 B.S 1. हाल सालै सार्वजनिक ग्लोबल कम्पिटेटिभ्नेस सर्भेमा नेपाल कतिऔ स्थान मा पर्यो ? ans-88th(out of 137 country) 2. नेपाल भारत प्रबुद्ध ब्यक्ती समुह ई पि जि को बैठक कहिले र...