Posts

Showing posts from June, 2020

अर्थमन्त्री डा खतिवडाको तेश्रो बजेट भाषण

अर्थमन्त्री   डा   खतिवडाको   तेश्रो   बजेट   भाषण ·         स्वीकृत   अवकाश   कोषको   रकम   २०७७   को   चैत   मसान्तसम्ममा   सामाजिक   सुरक्षा   कोषमा   हस्तान्तरण   गरेमा   अवकाश   भुक्तानी   बापत   लाग्ने   कर छुट   ·         नगरपालिका ,  उपमहानगरपालिका   र   महानगरपालिकामा   सञ्चालित   कर   लाग्ने   कारोबार   गर्ने   सबै   प्रकारका   सहकारीलाई   क्रमशः   ५ ,  ७   र   १० प्रतिशत   आयकर   लाग्ने ·         गाउँपालिकामा   सञ्चालित   सबै   सहकारीलाई   आयकरमा   पूर्ण   छुट ·         आर्थिक   वर्ष   २०७५ ÷ ७६   सम्म   निर्धारण   भएको   आयकर   मिनाह   गरेको s आर्थिक  ...